back
NMB ad

तयार बस्नुहोस्, हाइड्रोले निस्कासन गर्दैछ तीन लाख कित्ता साधारण सेयर !

Kumari bank ad

काठमाण्डौं । सर्वसाधारणका लागि खोरङ्गा हाइड्रोले तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोले पहिलो चरणमा पाँचथर, फदिमका आयोजना प्रभावितका लागि ३० हजार कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ ।

तीन करोड रुपैंयाको सेयर सर्वसाधारणमा जारी गर्न लागेको कम्पनीले आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित दरमा ३० लाख रुपैंया बराबरको ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । आयोजना प्रभावितका लागि ३० हजार कित्ता सेयर निष्काशन पश्चात कम्पनीले सर्वसाधारणका लागि दुई लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

यसका लागि कम्पनीले सानिमा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । पाँचथरको फिदिममा नौ सय ९५ किलोवाट क्षमताको फेमे खोला जलविद्युत आयोजना सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको कम्पनीले चुक्ता पूँजी १० करोड १० लाख रुपैंया पुर्याउनका लागि सेयर निष्काशन गर्न लागेको हो ।

१७ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १७:४३ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...