back
NMB ad

ओली भन्छन्, यो सरकार मात्र चार महिनाको हो

Kumari bank ad

काठमाण्डौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु चार महिना बाँकी रहेको टिप्पणी गरेका छन् । ओलीले रिपोर्टर्स क्लबसँगको साक्षात्कारमा यसे बताएका हुन् ।

कायृक्रममा बोल्दै ओलीले भने, ‘यो सरकार भनेको चार महिनाको हो। यसले उफ्रने, उपद्रो गर्ने भनेको चार महिना मात्र हो। एमालेले यो मुलुकमा निर्वाचन घोषणा गर्छ। एमालेले निर्वाचन उन्मुख गर्छ।’ प्रतिपक्षमा रहेको एमालेले कसरी निर्वाचन घोषणा गर्छ त ? पत्रकारको जिज्ञासामा ओलीले सिधा जवाफ फर्काए, ‘तपाँइहरु हेर्दै जानुहोस् चार महिनापछि हुन्छ।’

१२ पुस २०७३, ४।००

वि.सं.२०७३ पुस १२ मंगलवार १६:२८ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...