back
NMB ad

राजीनामा दिन देउवालाई ओलीको सुझाव !

Kumari bank ad

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिन सुझाव दिएका छन् । प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले भारतमा गएर आफ्नो असफलता प्रस्तुत गरेर रुनुभन्दा राजीनामा दिनु राम्रो हुने बताए ।

ओलीले भने, ‘त्यही गएर गिड्गिडाउनु भन्दा सकिन हजुर भनेर राजीनामा दिएको भएर बेस हुन्थ्यो ।’

ओलीले नेपालको सार्वभौम संसदको धज्जी उडाएर देउवाले गम्भीर गल्ती गरेको बताए । अध्यक्ष ओलीले सार्वभौमसत्ता र स्वधानिताको पक्षमा एमालेले लडेका कारण कर्नरमा पुर्याउन खोजिएको बताए ।

शमा सामाजिक सद्भाव र एकतालाई खल्वल्याउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने र देशको हितभन्दा सत्ता स्वार्थ र तत्कालको लाभ लिइहाल्ने तत्वहरु एक भएर एमालेबिरुद्धमा लागेको उनको आरोप छ ।

प्रकाशित मितिः २०७४ भदौ १८

वि.सं.२०७४ भदौ १८ आइतवार १४:०० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...