back
NMB ad

टानकोे ३८औं स्थापना दिवस: लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन हुँदै

Kumari bank ad

काठमाण्डौं । ट्रेकिंग एजेन्सीस् एसोसिएसन अफ नेपाल ९टान० ले आफ्नो ३८ औं स्थापना दिवसको अवसरको पारेर जेठ १६ गते प्रथम टान लांगटांग९गोसाईकुण्ड हाफ म्याराथन २०१६ को आयोजा गर्ने भएको छ ।

भूकम्प पश्चात तहसनहस भएको लांगटांग९गोसाईकुण्ड क्षेत्रमा पहिले जस्तै पर्यटन गतिबिधि सुचारु भैसककेको संदेश दिने यो दौड आयोजना गर्न लागिएको हो । दौड धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गोसाईकुण्ड परिसरबाटबाट शुरु भै लौरीबिना, चोलांगपाटि, चन्दनबारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चेमा समापन हुनेछ ।

सो म्याराथनमा १८ बर्ष माथिका स्वदेशी तथा बिदेशी खेलाडीहरुलाई खुल्ला गरिएको छ भने पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने टानले एक विज्ञप्ति जारी गर्दै बताएकोछ । म्याराथनमा प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले मेडल, प्रमाणपत्र तथा नगद रु ५० हजार, ३० हजार र २० हजार पाउने पनि टानले जानकारी दिएकोछ ।

सो म्याथानमा भाग लिन चाहनेले टान सचिबालय, मालीगाउँ वा टानको टिम्स काउन्टर, सातघुम्ती ९ठमेल० मा गइ आफ्नो नाम दर्ता गर्नुपर्नेछ साथै टानको वेबसाइट www.taan.org.np मा गइ अनलाइन दर्ता पनि गर्न सकिने टानले जनाएकोछ । यसका लागि रु ५ हजार लाग्ने पनि टानले जानकारी दिएकोछ । यस अवाला खेलाडीहरुको अन्य खर्च भने टानले व्यहोर्ने बताएकोछ ।

हाफ म्याराथनलाइ हिमालयन कम्युनिटी प्रोजेक्टले मेडिकल गर्ने र लोजिस्टिक सहयोगीको रुमपा लांगटांग९गोसाईकुण्ड९हेलम्बु होटल सरोकार समिति रहने बताइएकोछ ।
३१ बैशाख २०७३, १०.०

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...