back
NMB ad

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १८ प्रतिशत बोनस !

Kumari bank ad

काठमाडौ । लक्ष्मी बैक लिमिटेडको १६ औं वार्षिक साधारण सभा आगामि असार १३ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा हुने भएको छ । उक्त अवसरमा बैंकले आ.व. २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस प्रस्ताव अगाडि लैजाँदैछ । बैंकको बोनस सेयर र साधारण सभामा भाग लिनका लागि असार अगावै सेयर लिईसकेको हुनुपर्नेछ ।साधारण सभा गर्न बैंकले असार २ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा, बैंकको बोनस असार १ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

३ अर्ब १५ करोड चुक्तापुँजी रहेको बैंकले यसअघि १०० प्रतिशत हकप्रद निष्काशन गरिसकेको र १८.२९ प्रतिशत बोनस वितरणपछि चुक्तापुँजी ७ अर्ब ४७ करोड पुर्याउनेछ । बैंकले आ.व. २०७३/७४ को प्रथम चौमासिक अबधिमा ५६ करोड ९१ लाख रुपैंया खुद नाफा कमाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार ११:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...