back
NMB ad

लक्ष्मी इक्विटी फन्डको १ अर्ब रुपैयाँको म्युचुअल फन्ड बिक्री खुला,कहाँबाट आवेदन दिने ?

Kumari bank ad

काठमाडौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषको १० करोड ईकाई सर्बसाधारणका लागि शुक्रबारदेखि बिक्री खुला गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ संचालन गरिरहेको लक्ष्मी क्यापिटलले दोस्रो योजना अन्तर्गत लक्ष्मी ईक्विटी फण्ड बिक्रीमा ल्याएको हो ।

लक्ष्मी ईक्विटी फण्डमा बैशाख २२ गतेदेखि २६ गतेसम्म चार कार्य दिनसम्म आबेदन लिने र तोकिएको चार कार्य दिनमा सबै ईकाई बिक्री नभएमा जेठ पाँच गतेसम्म बिक्री अवधि बढ्न सक्नेगरी अवधि तोकिएको छ ।

सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० इकाईदेखि एक करोड ईकाईसम्मका लागि आबेदन गर्न सक्नेछन् ।

लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखाहरुबाट आबेदन पत्र प्राप्त गरी माग गरे बराबरको रकम बुझाएर पेश गर्न सकिनेछ । यस बाहेक आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयबाट समेत फण्डको ईकाईमा आवेदन गर्न सकिनेछ ।

प्रकाशित मितिः २०७४ बैशाख २२

वि.सं.२०७४ वैशाख २२ शुक्रवार १४:०० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...