back
NMB ad

१०% बोनस र १६.३२% नगद लाभांश कसले दिनेभएको छ ? बुक क्लोेजको मिति पढ्नुुहोस्

Kumari bank ad

काठमाडौं । लक्ष्मी लघुवित्तको साधारण सभा मंसिर ३ गते हुने भएको छ । सभामा लक्ष्मीले हाल कायम चुक्ता पुँजीबाट १० प्रतिशत बोनस र १६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।
यसआधारमा कम्पनीले बोनसका लागि २ करोड २० लाख रुपैयाँ र नगद लाभांश बापत ३ करोड ५८ लाख ९४ हजार ७३७ रुपैयाँ खर्च गर्नेछ ।

लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७३–०७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि लैजानेछ ।

साधारण सभा गर्न कम्पनीले कात्तिक २३ देखि मंसिर ३ गतेसम्म बुक क्लोेज गर्ने भएको छ । जस अनुसार, कात्तिक २२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश लिन पाउनेछन् ।
प्रकाशित मितिः २०७४ कार्तिक ६

वि.सं.२०७४ कात्तिक ६ सोमवार ११:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...