काठमाण्डौं । चालकले लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ ।
उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताएका हुन् ।
सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताए ।
१२ भदौ २०७३, ३।००
वि.सं.२०७३ भदौ १२ आइतवार १५:४२ मा प्रकाशित