back
NMB ad

आधा दर्जन बैंकको करोडौं कित्ता बोनस र हकप्रद सेयर नेप्सेमा सूचिकृत !

Kumari bank ad

काठमाडौ । बुधबार आधा दर्जन बैंक तथा वित्तीय संस्थाले नेप्सेमा हकप्रद तथा बोनस सेयर सूचिकृत गराएका छन् ।

बुधबार सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको एक लाख १० हजार कित्ता बोनस सेयर र १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत पुस २४ गतेदेखि फागुन १ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर र गत आर्थिक वर्षको कमाईबाट वितरण गरेको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गराएको हो ।

त्यस्तै युनाइटेड फाइनान्स लिमिटेडको तीन हजार एक सय ५२ दशमलव ४४ कित्ता बोनस सेयर , किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एक लाख २२ हजार कित्ता बोनस सेयर, जनता बैंक नेपाल लिमिटेडको २४ लाख ७२ हजार कित्ता बोनस सेयर तथा एक करोड दुई लाख ७८ हजार दुई सय ७४ कित्ता हकप्रद सेयर, काँक्रेविहार विकास बैंक लिमिटेडको एक लाख १५ हजार छ सय ९५ दशमलव ७५ कित्ता बोनस सेयर र एभरेष्ट बैंक लिमिटेडको एक करोड ८६ लाख ३८ हजार दुई सय २८ दशमलव ४१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छन् ।

प्रकाशित मितिः २०७४ बैशाख २०

वि.सं.२०७४ वैशाख २० बुधवार १२:५१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...