back
NMB ad

मुस्ताङमा ‘लियोपार्ड केभ’ नामक नयाँ गुफा भेटियो

Kumari bank ad

मुस्ताङ । मुस्ताङ सदरमुकाम जोमसोमनजिकै ठिनी गाउँमा हालै नयाँ गुफा भेटिएको छ । जोमसोम वडा नं –१, २, ३ र ४ मा पर्ने ठिनी गाउँमा केही समयअघि मात्र दुईवटा गुफा पत्ता लागेका थिए ।

उक्त गुफाको नाम स्थानीयवासीले ‘लियोपार्ड केभ’ (चितुवा गुफा) राखेका थिए । गुफा भेटिएसँगै त्यसको अवलोकन गर्न थुप्रै आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमको आर्थिक सहयोगमा जनमुक्ति युवा क्लबले ठिनी गाउँदेखि गुफासम्म पुग्ने बाटो मर्मतका क्रममा उक्त नयाँ गुफा भेटिएको हो ।

अहिले मुस्ताङमा  छोटो अवधिमै तीनवटा गुफा भेटिएको छ ।” यी गुफा प्राचीनकालको भएको स्थानीयवासीको भनाइ छ ।

ठिनी क्षेत्रमा चितुवा र हिउँ चितुवा गरी दुवै खालका चितुवा पाइन्छन् । मुस्ताङका माथिल्लो भागमा यस्ता गुफा धेरै सङ्ख्यामा भए तापनि तल्लो भागमा कमै सङ्ख्यामा गुफा छन् ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...