back
NMB ad

भेँडीखर्के साइँलालाई सम्झँदै लमजुङमा ठाडो भाका दोहोरी गीत प्रतियोगिता हुने

Kumari bank ad

लमजुङ। लमजुङको भोटेओडारमा आउँदो कात्तिक ९ गते ठाडो भाका दोहोरी गीत प्रतियोगिता हुने भएको छ । नेपाल पूर्व प्रहरी संगठन लमजुङको आयोजनामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

भोटेओडारमा आयोजित सरोकारवालाहरुको बृहत छलफलले ठाडो भाका दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । ठाडो भाका शिरोमणि उपाधी प्राप्त भेँडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारीको निधन भइसकेको छ । स्वर्गीय साइँलाको ४५ औँ पुण्यतिथीको अवसर पारी प्रतियोगिता आयोजना गर्न लागिएको पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य वीरसिंह घलले जानकारी दिए ।

प्रकाशित मितिः २०७४ असोज १९

वि.सं.२०७४ असोज १९ बिहीवार १६:०६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...