back
NMB ad

‘लगे रहो मुन्नाभाई शैली’मा लोकमानको बिरोध !

Kumari bank ad

काठमाण्डौं । विरामी भएको भन्दै सुसासन समितिमा नगएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यूवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । गोविन्द केसी बचाउ अभियानको आयोजना जम्मा भएका युवाहरुले हिन्दी कथानक चलचित्र लगे रहो मुन्नभाई शैलीमा कार्कीको बिरोध गरेका हुन् ।

काठमाडौँ विश्वविद्यागलयको एमडी कार्यक्रमको प्रवेश परिक्षा हस्तक्षेप गरि अख्तियारले आफै लिएको भन्दै डाक्टर केसीले कार्कीलाई महाअभियोग लगाउन माग गरेका थिए। संसदको सुसासन समितिले केयु पदाधिकारीलााई बोलाएर बुझ्दा अख्तियारले हस्तक्षेप गरेको पुष्टी भएपछि कार्कीलाई पनि छलफलमा बोलाएको थियो।

तर मंगलबारको छलफलमा कार्की विरामी भएको पत्र पठाएर उपस्थित भएनन्। उनी सुसासन समितिमा नगएपछि अख्तियारको कार्यालय अघि गएर युवाहरुले यस्तो व्यङ्ग्यपूर्ण प्रदर्शन गरेका हुन् । हिन्दी चलचित्र ‘लगे रहो मुन्नभाई’मा यसरी नै संजय दत्तले वोमन इरानीका बिरुद्ध सत्याग्रह गरेको देखाइएको थियो ।

१२ साउन २०७३, ४।००

वि.सं.२०७३ साउन १२ बुधवार १७:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...