back
NMB ad

ग्याँस बिक्रेताहरुद्वारा ग्याँस कानून बनाउन माग

Kumari bank ad

काठमाण्डौं । ग्याँस बिक्रेता महासंघ नेपालले झुट्टा मुद्धामा विक्रेता पक्राउ गर्ने काम नरोकिए ग्यास बिक्री नगर्ने चेतावनी दिँदै ग्याँस बिक्रीका क्रममा बेथिती बढेको र अनाहकमा गल्ती नगर्नेलाई प्रहरीले दुःख दिएको बताउँदै ग्याँस कानूनको माग गरेका छन् ।

महासंघको टोलीले हिजो बुधवार गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर प्रहरी प्रशासनबाट व्यवसायीलाई झुट्टा मुद्धा पक्राउ गर्ने काम भएको भन्दै यस्तो श्रृंखला नरोकिए ग्यास बिक्री रोक्ने चेतावनी पनि दिएका छन् ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार गल्ती नगर्नेलाई समेत प्रहरीले इवी साँध्न पक्राउ गर्न थालेपछि उनीहरुले यस्तो चेतावनी दिएका हुन् । उनले चार दशकदेखि ग्यासको कारोबार भएपनि कानुन नआउनु दुःखद भएको बताउँदै कानुनको अभावमा वेथिती बढेको पनि बताए ।

१८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १८ बिहीवार १०:०९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...