Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, भाद्र ६ , २०७४  |  
Tuesday, August 22, 2017

३५ प्रतिशत बोनसको यो अबसर नगुमाउनुस् !

November 24, 2016

bonus

काठमाडौ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले कर प्रयोजनका लागि १.७९ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर ९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु