back
NMB ad

१ः१ अनुपातमा हकप्रद सेयर लिन बुक क्लोजको यो मिति जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद जारी गर्नका लागि असार १३ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यस अनुसार असार १२ गतेसम्म सेयर किनेका सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् ।

कम्पनीले १०० रुपैंया अंकित ३९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने र उक्त हकप्रदपछि चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउन कम्पनीले २८ करोड रुपैंया पूँजी थप गर्नुपर्ने हुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्नका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक तोकेको छ ।

lumbiniहकप्रद निष्काशनको लागि कम्पनीले असार १ गते नै धितोपत्र बोर्डबाट स्विकृति पाईसकेको छ ।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...