back
NMB ad

माछापुच्छ्रे बैंकको एकैदिन थप ६ शाखा संचालनमा

Kumari bank ad

काठमाडौ।माछापुच्छ्रे बैंकले एकै दिन ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले दमक,लहान,वर्दिवास,सुर्खेत,महेन्द्रनगर र कोहलपुरमा ६ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो।

बैंकले तीन वटा एक्सटेन्सन काउन्टर र दुर्इवटा शाखारहित बैंकिङ सेवा समेत सुरु गरेको छ । बैंकले सिराहा जिल्लाको कल्याणपुर गाउँपालिका,तनहुँ जिल्लाको भिमाद नगरपालिका र कंचनपुर जिल्लाको पुर्नवास नगरपालिकामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

त्यस्तै रुपन्देहीको गैडहवा र सम्मरी मार्इ गाउँपालिकामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शुभारम्भको अवसरमा निशुल्क डेविट कार्ड,कर्जा शुल्कमा शुन्य दशमलब २५ प्रतिशत छुट र लकर शुल्कमा पचास प्रतिशत छुट दिने जनाएको छ ।

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार १०:५१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...