Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017

बैंकको १ लाख ६० हजार कित्ता सेयर आजै भर्नुहोओस् !

October 31, 2017

writing

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्ने आज मंगलबार (कात्तिक १४ गते) अन्तिम दिन हो ।

बैकले हिजो सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको थियो । छठ पर्वको विदाका कारण लिलामी भर्ने समय १ दिन थप गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

बैकले कात्तिक ५ गतेदेखि संस्थापक समूहको २० हजार २.४० कित्ता र सर्वसाधारण समूहको १ लाख ४० हजार ७४०।२४ कित्ता लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता वा त्यसभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा मात्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मितिः २०७४ कार्तिक १४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु