back
NMB ad

माछापुच्छ्रे बैंकको सेयर छ ? तपाईलाई यो सूचना काम लाग्नसक्छ

Kumari bank ad

काठमाडौ । माछापुच्छ्रे बैंकको १२५ हकप्रद सेयर भर्ने बुधबार (आज) अन्तिम दिन हो । यसआधारमा बुधबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ ।

बैंकले साउन ५ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यको १०ः१.२ को अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता सेयर बिक्री खुला गरेको हो । माछापुच्छ्रे बैंकको यो हकप्रद सेयरमा जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हकप्रदमा आवेदन दिन सकिनेछ । यसैगरी, माछापुच्छ्रे बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन पाउने व्यवस्था छ । यसको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गरेको हो ।

प्रकाशित मितिः २०७४ भदौ ७

वि.सं.२०७४ भदौ ७ बुधवार १२:०९ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...