back
NMB ad

एमाले नेता माधव नेपालले बिराटनगरपुगेर भने : मुलुकको अर्थतन्त्रको आधार नै कृषि !

Kumari bank ad

विराटनगर, २९ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको आधार नै कृषि भएकाले कृषि उत्पादनमा जोड दिइनुपर्ने बताएका छन्।
युवा किसान सङ्घद्वारा आज विराटनगरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कृषिलाई गौरवको क्षेत्र ठानेर उत्पादन वृद्धिका लागि किसानलाई अग्रसर गराउनु पर्ने धारणा राखे ।
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रको स्वाभिमानमाथि खेलवाड नहोस् भनि सबैलाई चिन्ताको विषय बनेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय हितविपरीत कुनै सम्झौता नगर्न आग्रह गरे ।
एमाले मोरङका अध्यक्ष महेश रेग्मीले कृषि क्षेत्रमा परिवर्तन गर्न युवा शक्तिलाई अगाडि बढाउनुपर्ने बताए।

वि.सं.२०७३ भदौ ३० बिहीवार ०७:५३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...