back
NMB ad

विकास बैंकको आइपिओ रद्द, बदलियो रणनीति

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा थप नयाँ सेयर निष्काशनको अनुमति मागेको महाकाली विकास बैंकलाई बोर्डले एफपीओ निष्काशनका लागि अनुमति नदिए पछि संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने भएकोछ ।

बैंकले १३ दशलमव ७१ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने भएको हो । बैंकले आठौं वार्षिक साधारण सभाबाट एफपीओ पारित गरी धितोपत्र बोर्डमा दुई लाख ३६ हजार तीन सय ६७ कित्ता थप नयाँ सेयर निष्काशनको अनुमति मागेको थियो ।

कुमारी बैंकसँग विलय सम्झौता गरेको बैंकले बोर्डको अनुमति नपाए पछि सामान्य प्रकृयाबाट संस्थापक सेयर परिवर्तन गरी संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउन लागेको हो ।

२ चैत २०७३, ३।००

वि.सं.२०७३ चैत २ बुधवार १७:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...