Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, फागुन ११ , २०७३  |  
Wednesday, February 22, 2017

तीन कम्पनीका सेयरधनीलाई खुशीको खबर, रोकिएको ९ महिनापछि आजबाट कारोबार खुल्ला

January 9, 2017

open-for-business share

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महालक्ष्मी विकास बैंकको सेयर कारोबार आज सोमबारबाट खुलेको छ। एमएलविएल सिम्बोल बाट यस कम्पनीको कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिदार्थ फाइनान्स गाभिएर महालक्ष्मी विकास बैंक भएको हो । गएको जेठमा  मर्जरमा गएपछि तीनै वटा संस्थाको सेयर कारोबार रोक्का भएको थियो। गत भदौं १९ गतेबाट तीन वटा संस्थाले एकिकृत कारोबार सुरु गरेका थिए ।

२५ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु