back
NMB ad

४.९९ प्रतिशत ब्याजमा महिन्द्राको नयाँ केयुभी १०० गाडी

Kumari bank ad

काठमाण्डौं । महिन्द्रा गाडीका लागि नेपालको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटले महिन्द्रा एण्ड महिन्द्राको नयाँ मोडेलको केयुभी १०० का लागि आज बिहीबारबाट बुकिङ खुल्ला गरेको छ। यो गाडी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको फाइनान्सिङमा खरीद गरे ब्याज जम्मा ४.९९ प्रतिशत मात्रै लाग्ने छ ।

भारतमा गत जनावरीमा १६ मा लन्च भएको यो गाडीले अहिले निकै बजार लिइरहेको छ । भारतमा अहिलेसम्म यो गाडीको २५ हजार भन्दा धेरै बिक्रि तथा बुकिङ भइसकेको अग्नि इन्कर्पोरेटेडले जानकारी दिएको छ।

१८ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत १८ बिहीवार १२:५५ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...