back
NMB ad

मेक अप गर्ने बन्द गर ! (हेर्नुहोस् भिडियो )

Kumari bank ad

काठमाडौ । नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो पुस्तामा चर्चित सर्जकको हैसियत बनाई सकेका केशब सापकोटा बिस्तारै भिडियोमा समेत देखिन थालेका छन् । जनता डिजिटल फिल्मसका संचालक समेत रहेका सफल संगीत ब्यवसायी सापकोटाको अभिनयमा मेक अप गर्ने बन्दगर नामक रोइला दोहोरि गीत भर्खर मात्रै सार्वजनिक भएको हो ।

अमृत बिश्वकर्माको लयमा निर्माण भएको यस गीतमा क्षितिज सुनार अनि सर्मिला थापाको आवाजमा रहेको छ । क्षितिज सुनार बिगत एकदशक देखि निरन्तर नेपालि लोकदोहोरीकमा सक्रिय छन्, सुनारले करिब डेढ दर्जन भन्दा बढी गित जनता डिजिटल फिल्मस् मार्फत दर्शक श्रोतामाझ पस्किसकेका छन् ।

ए हावा जाउँ, नरोउ सानु नरोउ, दैलाको तस्बिर, घन्काइदेउ मादलु जस्ता गीतहरु चर्चामा छन्, लगत्तै बिष्णु माझी संग गायको गित जनता डिजिटल बाट बजारमा आउने तयारीमा रहेको जानकारी दिएका छन्।

सर्मिला थापा नेपाली लोकदोहोरीमा आफ्नुनो परिचय बनाउन मेहेनतमा तत्पर गरिरहेकी गायिका हुन् । कमल पौडेल सफल यसै गित मार्फत नेपाली लोकदोहोरीमा प्रवेश गरेका छन्, पौडेलले भने यो मेरो पहिलो प्रयास हो कत्तिको सफल हुन्छ हेर्न बाकि छ तथापि आफु निरन्तर यस क्षेत्रमा रहने उनको भनाई रहेको छ । पौडेलले जनता डिजिटल ७ फिल्मस् मार्फत अर्को गीतको तयारि भैसकेको जानकारी पनि थपे ।

सयौं गीतमा सब्द र संगीत गरिसकेका केशब सापकोटालाइ समेत यो परिक्षाको रुपमा रहेको छ, यो उनको पाचौं अभिनय रहेको जानकारी दिए । कान्छा सम्पादक अमृत चापागाईको सम्पादन रहेको युक्त भिडियोमा शिर्जन बरालको निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन गरिएको यस गीतमा मौलिक तरिकाको भिडियो गरिएको छ ।

हेर्नुहोस् भिडियो


प्रकाशित मितिः २०७४ असोज २९

वि.सं.२०७४ असोज २९ आइतवार १३:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...