back
NMB ad

आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै मलेसियाद्वारा नेपालीलाई देश निकाला !

Kumari bank ad

काठमाण्डौं । मलेसियाले आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका एक नेपालीलाई देश निकाला गरेको छ ।

बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपालीसहित एक बंगलादेशी र एक मोरक्कोका नागरिकलाई मलेसिया सरकारले देश फिर्ता पठाएको हो ।

स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियाली नागरिक पनि पक्राउ गरेका छन् र, उनलाई हिरासतमा राखिएको छ ।

गत महिना मलेसियाको स्वतन्त्रता दिवसका क्रममा आईएस लडाकू पक्राउ गरे लगतै यो अपरेशन गरिएको समाचारमा उल्लेख छ । पक्राउ परेका नेपाली ३८ वर्षका हुन् र उनी अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा संलग्न रहेको आशंका गरिएको मलेसिया प्रहरीले बताएको छ ।

७ असोज २०७३, १०।००

वि.सं.२०७३ असोज ७ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...