back
NMB ad

‘मनकामना मन्दिर पुनःनिर्माणमा बजेट अभाव हुुनुहुन्नः राष्ट्रपति भण्डारी

Kumari bank ad

गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना मन्दिरको पुनःनिर्माणमा बजेट अभाव हुन नहुने बताएकी छन् । मनकामना मन्दिरमा बिहिबार पूजाअर्चना गर्दै उनले भूकम्पले भत्काएका ऐतिहासिक, धार्मिक महत्व बोकेका संरचना र भूकम्पपीडित जनताका घर पुनःनिर्माण गर्ने काम प्राथमिकताको साथ अघि बढ्नुपर्ने बताइन् ।
भूकम्पले क्षति पु¥याएपछि मनकामना मन्दिर पुनःनिर्माणका क्रममा छ । अहिलेसम्म मन्दिरको एक तलाको पुनःनिर्माण सकिएको छ । मन्दिर जीर्णोद्धार गर्न सरकारले जीर्णोद्धार समितिलाई चार करोड दिइसकेको छ । यस्तै मन्दिरमा पुगेका भक्तजनबाट करिब पाँच करोड सङ्कलन भएको छ

प्रकासित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १९:४२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...