back
NMB ad

बैंकले ल्यायो करिब ९ लाख १८ हजार कित्ता सेयर, साउन २३ देखि भर्न मिल्ने !

Kumari bank ad

काठमाण्डौं । मनास्लु विकास बैंकले यही साउन २३ गते देखि हकप्रद सेयर भर्न पाउने गरी नौ लाख १७ हजार ६४७ कित्ता सेयर निष्कासन गर्ने भएकोछ ।

बैंकले दुई बराबर एक (२ः१) का दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो । बैंकले साउन २३ गतेदेखि विक्री खुल्ला हुने र भदौ २६ गतेसम्म आवेदन लिने जानकारी पनि बैंकले दिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालय र मनास्लु विकास बैंकका कार्यालयहरुमा आवेदन बुझाउन सक्नेछन् ।

तीन जिल्ला गोरखा, चितवन र तनहुँ कार्यक्षेत्र भएको यो विकास बैंकको हाल १८ करोड ३५ लाख २९ हजार पाँच सय रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद निष्कासन पछि यो विकास बैंकको चुक्ता पुँजी २७ करोड ५२ लख ९४ हजार रुपैयाँ पुग्छ ।

४ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ४ मंगलवार ११:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...