काठमाडौ । गायिका मन्जु पौडेलको नँया गीत ‘दामी छ रेन्त’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् ।
वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्नेहा यस अघि पनि केहि म्युजिक भिडियोमा देखिएकी थिइन् । मधु शश्रुको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् ।
बि गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको भिडियोलाई बि.एम.एस फिल्म्सले बजारमा ल्याएको हो ।
हेर्नुहोस भिडियो
प्रकाशित मितिः २०७४ भदौ ५
वि.सं.२०७४ असोज ५ बिहीवार १६:०९ मा प्रकाशित