back
NMB ad

फाईनान्सको १० लाख कित्ता सेयरमा आवेदन गर्ने अन्तिम मौका कहिलेसम्म ? जान्नुहोस् !

Kumari bank ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १० लाख ४ हजार ९० कित्ता हकप्रद सेयरको लिलामी विक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक ९ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण सेयर ६९ हजार १६ कित्ता सेयरको लिलाम बढाबढ गरी विक्री गर्न लागेको हो ।

फाइनान्सले लगानीकर्तालाई यही चैत २८ देखि वैशाख ५ गतेभित्रमा शिलबन्दी बोलपत्र आव्हान पेश गर्न आग्रह गरेको छ । फाइनान्सले न्युनतम एक सय रुपैयाँमा यो सेयरको लिलामी खुला गरेको जानकारी दिएको छ । सेयरको विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो ।

प्रकाशित मितिः २०७३ चैत १३

वि.सं.२०७३ चैत १३ आइतवार ०८:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...