back
NMB ad

नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर लिलाममा, आवेदन दिने कि ?

Kumari bank ad

काठमाण्डौं । मन्जुश्री फाईनान्सले १७५ प्रतिशत हकप्रद निश्काशन गर्दा नबिकेको १० लाख चार हजार ९० कित्ता सेयर सोमबारदेखि लिलाममा राखेको छ । मन्जुश्रीले सर्वसाधारण समूहतर्फका ६९ हजार १६ कित्ता साधारण सेयर र नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर लिलाममा ल्याएको हो ।

मन्जुश्रीको सेयर लिलाममा सहभागी हुन चाहने लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटलमा एक सय रुपैयाँ वा सो भन्दा बढी प्रति कित्ताको दरमा दश कित्ताको गुणांकमा आवेदन गर्नु पर्ने हुन्छ । सेयर लिलाममा आवेदन गर्ने अन्तिम मिति बैशाख ५ गते सम्म निर्धारण गरिएको छ । फाइनान्सको सेयर बेलकबोल बैशाख छ गते मध्यान्ह तीन बजे एस क्यापिटलमा खोलिनेछ ।

२९ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २९ मंगलवार ०७:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...