Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, आश्विन ३१ , २०७४  |  
Tuesday, October 17, 2017

तपाई हालसम्म कुनै काममा लाग्नुभएको छैन?तपाई जस्तै मानिस खोज्दै फाइनान्सले काम गर्न बोलायो

December 24, 2016

job 1

काठमाडौ । काठमाडौ, नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री फाइनान्सिल इन्सिच्युसन लिमिटेडले पाँच देखि १० जना एसिस्टेन्ट र केही संख्यामा आईटी सिनियर एसिस्टेन्ट माग गरेको छ ।

एसिस्टेन्टका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अंग्रेजी र नेपाली भाषमा पोख्त र अफिस एप्लिकेसनहरुका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । आईटी सिनियर एसिस्टेन्टका लागि कम्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक वा सोसरह कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्नेछ । बैंक तथा वित्रीय संस्थामा आईटी सम्बन्धी काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले उल्लेख गरेको छ । दुबै पदका लागि कम्पनीले ३५ वर्ष ननाघेका उम्मेदवारको दरखास्त आह्वान गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ डिसेम्बर अर्थात पुस १३ गतेभित्रमा कम्पनीको इमेल ठेगाना vacancy@manjushreefinance.com.np मार्फत आवेदन दिनुपर्नेछ ।

प्रकाशित मितिः २०७३ पुस ९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु