back
NMB ad

७ सय म्यानपावरले फ्रि भिसा फ्रि टिकटको विवरण बुझाए, अब छानबीन कसरी होला ?

Kumari bank ad

काठमाडौ । म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागमा बुझाएको फ्रि भिसा फ्रि टिकटको विवरण छानविन गर्न समय लाग्ने भएको छ । स्थानीय तहको चुनावका लागि विभागका कर्मचारी खटिए पछि विवरण छानविन गर्न समय लाग्ने भएको हो ।

विभागले दिएको म्याद आइतबारसम्ममा झण्डै ७ सय म्यानपावरले विवरण बुझाएका छन् ।
नयाँ र पुराना गरी ८ भन्दा धेरै म्यानपावर मध्येबाट ७ सय वटाले विवरण बुझाएका हुन् । म्यानपावरलाई फ्रि भिसा फ्रि टिकटको कार्यान्वयन भएपछि कामदार पठाउँदा लिएको शुल्क र आर्थिक कारोबारको विवरण बुझाउन विभागले निर्देशन दिएको थियो ।

विवरण बुझाउने म्यानपावरको संख्या उत्साहजनक भए पनि कसरी बुझाएका छन् भन्ने हेर्न बाँकी नै रहेको विभागका महानिर्देशक विश्वराज पाण्डेले जानकारी दिए । विवरण छानविन भए पछि मात्रै न्युनतम लागत खर्च कार्यान्वयनको अवस्थाबारे थाहा लाग्ने पाण्डेले बताए ।

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ वैशाख ५ मंगलवार १४:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...