back
NMB ad

प्रशिक्षक बनेको दुई दिनमै मार्सेलोले किन दिए राजीनामा !

Kumari bank ad

काठमाण्डौं । अर्जेन्टिनाका पूर्व प्रशिक्षक मार्सेलो बिएस्लाले प्रशिक्षक बनेको दुई दिनमै राजीनामा दिएका छन्। इटालियन क्लब लाजियोको प्रशिक्षकमा बुधबार नियुक्त भएका बिएस्लाले दुई दिनपछि नै राजीनामा दिएका हुन्।

६० वर्षे बिएस्ला गत बुधबार स्टेफानो पिओलीको स्थानमा प्रशिक्षक नियुक्त भएका थिए। पिओलीलाई क्लबले गत अप्रिलमा बर्खास्त गरेको थियो। तर क्लबले बुधबार बिएस्लाले प्रशिक्षक पद छाडेको र अन्य थप जानकारी उपलब्ध नभएको बताएको छ।

सन् २००० यता इटालियन सिरी ए को उपाधि जित्न नसकेको लाजियो गत सिजन आठौं भएको थियो। मार्सेलोले यसअघि अर्जेन्टिना, चिली, अमेरिका, स्पानोएल, एथ्लेटिक बिल्वाओ, मार्सेको टोली सम्हालेका थिए।
प्रकाशितः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार १३:५२ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...