back
NMB ad

एनसीसीसँग पाँच बैंक गाँभिदै, हेर्नुहोस् कुन कुन बैंक गाँभिदैछन् ?

Kumari bank ad

काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमीटेडको सिद्धार्थनगर भैरहवामा हिजो बुधवार सम्पन्न विशेष साधारणसभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक लिमीटेडबीच गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

आज बैंकले एक विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएको हो । बैंक संचालक तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको सभापतित्वमा सम्पन्न सभाले यसका लागि बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको बताइएकोछ ।

विज्ञप्तिमा मर्जरपछि बन्ने संस्थामा एनसीसी बैंकको प्रबन्धपत्र तथा नियमावली लागु हुने भएकोले सोही अनुसार प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्तावित संशोधन समेत पारित गरेको उल्लेख छ ।

३० असार २०७३, २।००

वि.सं.२०७३ असार ३० बिहीवार १४:०० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...