back
NMB ad

मेस्सीको चमत्कारले अर्जेन्टिनाको विश्वकप खेल्ने संभावना जिवितै

Kumari bank ad

काठमाडौ। इक्वेडरलाई पराजित गर्दे अर्जेन्टिनाले रूसमा हुने विश्वकप खेल्ने संभावना जिवितै राखेको छ । बुधबार विहान घरेलु मैदानमा भएको खेलामा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले हयाट्रिक गरेका थिए । खेलको सुरु भएको ३ मिनेटमै इक्वेडरले अग्रता लिएको थियो । इक्वेडरका रोमारियो इब्राले पहिलो गोल गरेका थिए । १२ मिनेट नहुदै अर्जेन्टिनाको कप्तान मेसीले गोल फर्काएर खेललाई बरारबरीमा ल्याएका थिए । त्यसपछि लगातार २० औ र ५८ औं मिनेटमा मेसीले हयाट्रिक गरेर अर्जेन्टिनालाई जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले १८ खेलबाट २८ अंक जोडेको छ । अर्जेन्टिना शिर्ष स्थानको ब्राजिलभन्दा १३ र दोस्रो स्थानको उरुग्वेभन्दा ३ अंकले पछि छ । १० राष्ट्र रहेको यो क्षेत्रबाट शिर्ष ४ टोलीले विश्वकप यात्रा तय गर्ने छन् । यो सँगै इक्वेटरले विश्वकप खेल्न नपाउने भएको छ । पाँचौ हुनेले प्ले अफ खेल्न पाउनेछ ।

प्रकाशित मितिः २०७४ असोज २५

वि.सं.२०७४ असोज २५ बुधवार १३:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...