back
NMB ad

उपत्यकामा चल्दैछन् ठूला बस, हेर्नुहोस् कुन रुटका माइक्रो टेम्पो हट्दैछन्

Kumari bank ad

काठमाण्डौं । मेट्रो यातायात प्रालिले आजदेखि राजधानीमा अपांगमैत्री ठूला बस सञ्चालनमा ल्याएको छ। बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर, कोटेश्वर हुँदै पेप्सिकोला, काँडाघारीसम्म टाटाका आपांगमैत्री बस संचालनमा आएको छ।

१३ वटा बस सञ्चालन ल्याएको कम्पनीले २५ वटा पुर्‍याउने लक्ष्य राखेको छ। १९ किलोमिटर दुरीमा सञ्चालन हुने बस हरेक १० मिनेटको अन्तरमा छुट्ने छ। अपांगमैत्री बसमा ४० सिट रहेका छन्।  बसमा अपांग अशक्तहरुको लागि सुविधा सम्पन्न  सिटको व्यवस्था छ।

१४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १४ शुक्रवार ११:१५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...