back
NMB ad

काठमाण्डौंमा मेट्रो रेल; साढे १८ अर्ब बजेट विनियोजन

Kumari bank ad

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रेल्वे सम्वन्धि पूर्वाधारका लागि करिब साढे १८ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ । रेलको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र स्तरोेन्नतिका लागि उक्त रकम विनियोजन गर्न लागिएको हो ।

राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई यसका लागि १८ अर्ब ४६ करोड रुपैयाँको बजेट सिलिङ दिएको बताइएकोछ । यो बजेट चालू आर्थिक वर्षको भन्दा अढाई अर्ब रुपैयाँले बढी हो । चालू आर्थिक वर्षमा पनि सरकारले रेलका लागि १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अहिलेसम्म सो विनियोजित बजेटमध्ये ५ प्रतिशत पनि खर्च भएको छैन ।

अहिले काठमाडौं उपत्यकामा ७८ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गरी पेस गर्ने, रसुवागढी-काठमाण्डौं-पोखरा-लुम्बिनी हुँदै भारतीय सीमासम्म रेलवे सेवा सञ्चालन गर्न सरकारले विशेष प्राथमिकता दिइरहेकोछ ।

११ जेठ २०७३, ४.००

वि.सं.२०७३ जेठ ११ मंगलवार १६:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...