back
NMB ad

के तपाईले यी कम्पनीको सेयर लिनुभयो ? किन्नुहोस्, फाइदै होला !

Kumari bank ad

काठमाण्डौं । के तपाई थोरै सेयर किनेर धेरै लाभांश वा हकप्रद सेयरको किन्ने विचारमा हुनुहन्छ ? यदि यस्तो हो भने तपाईका लागि तीन लघुवित्तले यस्तो मौका दिँदैछन् ।

केही दिनमा तीन लघुवित्तले बुक क्लोज गर्दैछन् भने त्यसपछि साधारण सभा मार्फत् लभांश एवं हकप्रद सेयरको प्रस्तवा पारित गर्ने भएका छन् । यसरी गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणासँगै साधारण सभा तथा बुक क्लोज अर्थात् सेयर धनी दर्ता किताब बन्द गर्ने मिति नजिकिएको छ ।

यसरी सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने लघुवित्तहरुमा दुई लघुवित्तको आउँदो हप्ता र एक लघुवित्तको अर्को हप्ता बुक क्लोज जहुने भएकोछ । विजय लघुवित्तले मंसिरको ७ गते आफ्नो बुक क्लोज गर्दैछ । त्यस्तै, रिलायबल माइक्रोफाइनान्सले पनि सोही दिन आफ्नो बुक क्लोज गर्दैछ । अर्को लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तले पनि मंसिर महिनाको १८ गते आफ्नो बुक क्लोजको मिति घोषणा गरेकोछ ।  अब तपाई लघुवित्तको सेयर किन्न चाहुनुहन्छ भने यो मौका नगुमाउनुहोस् ।

३ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १४:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...