back
NMB ad

बैंकले पायो शतप्रतिशत हकप्रद निस्कासनको अनुमति

Kumari bank ad

काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले हिजो आईतबार धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निस्कासनको स्वीकृति प्राप्त गरेको छ । हकप्रद पारित गरेको १० महिना पछि मात्र बैंक हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो ।

बैंकले गत फागुन ३० गते साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएको थियो । १९ करोड ४९ लाख रुपैंया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद निष्काशन गर्नका लागि बैंक धितोपत्र बोर्डमा गएको हो । बैंकको सेयर विक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ ।

हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ३८ करोड ९८ लाख रुपैँया पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा तीन करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६१ पैसा कायम गरेको छ ।

९ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ९ सोमवार ११:११ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...