back
NMB ad

मोटरसाइकलको पेट्रोल बाँदरले चोरेपछि चालकहरु हैरान !

Kumari bank ad

कात्तिक । मानिस, जनावर तथा चराचुरुङ्गी जे सुकै भए पनि तिर्खा लाग्दा सामान्यतया पिउने भनेको पानी नै हो । तर भारत हरियाणाको पानीपतका बाँदर भने तिर्खा लाग्दा पानी पिउँदैनन् । स्थानीय समाचार माध्यमहरुले पानीपतमा बाँदरले मोटरसाइकलबाट चोरेर पेट्रोल पिएको जनाएका छन् ।

लगातार मोटरसाइकलबाट पेट्रोल हराएपछि मोटरसाइकल चालकहरु हैरान भएका थिए । तर त्यो पेट्रोल मानिसले चोरेको होइन रहेछ, बाँदरले पिएको रहेछ । बाँदरले मोटरसाइकलबाट पेट्रोल पिउँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो बाँदरलाई अन्य खानेकुरा दिँदा नखाने स्थानीय स्यवयसेवी संस्थाका इन्चार्ज गौरव लिखाले बताएका छन् ।

प्रकाशित मितिः२०७४ कार्तिक २६

वि.सं.२०७४ कात्तिक २६ आइतवार १४:४२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...