Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017

मोटरसाइकलको पेट्रोल बाँदरले चोरेपछि चालकहरु हैरान !

November 12, 2017

Monkey

कात्तिक । मानिस, जनावर तथा चराचुरुङ्गी जे सुकै भए पनि तिर्खा लाग्दा सामान्यतया पिउने भनेको पानी नै हो । तर भारत हरियाणाको पानीपतका बाँदर भने तिर्खा लाग्दा पानी पिउँदैनन् । स्थानीय समाचार माध्यमहरुले पानीपतमा बाँदरले मोटरसाइकलबाट चोरेर पेट्रोल पिएको जनाएका छन् ।

लगातार मोटरसाइकलबाट पेट्रोल हराएपछि मोटरसाइकल चालकहरु हैरान भएका थिए । तर त्यो पेट्रोल मानिसले चोरेको होइन रहेछ, बाँदरले पिएको रहेछ । बाँदरले मोटरसाइकलबाट पेट्रोल पिउँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो बाँदरलाई अन्य खानेकुरा दिँदा नखाने स्थानीय स्यवयसेवी संस्थाका इन्चार्ज गौरव लिखाले बताएका छन् ।

प्रकाशित मितिः२०७४ कार्तिक २६

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु