back
NMB ad

डेभलपमेण्ट बैंकको सेयर भर्नुभयो, खुल्यो ३ लाख ९० हजार कित्ता !

Kumari bank ad

काठमाण्डौं । माउण्ट मकालु डेभलपमेण्ट बैंकले १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । साउन २० गतेसम्म कायम बैंकका सेयर धनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल र बैंकका शखा कार्यालय मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको हाल २ करोड ६० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ ।

१७ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ १७ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...