back
NMB ad

हालै बैंकको ४०% हकप्रद भर्नेले पनि पाउने हुनुभो २०% बोनस,भाग्यमानी सेयरधनी को–को ?

Kumari bank ad

काठमाडौ । मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । यो लाभांश हालै ४० प्रतिशत हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि पाउनेछन् ।

बैंकले ४० प्रतिशत हकप्रदसहित कायम हुने चुक्ता पुँजीमा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिन लागिएको बताएको छ । मुक्तिनाथले केहि अगाडि मात्रै ४० हकप्रद सेयर बेचेको थियो । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख २ हजार ७६४ रुपैयाँ पुगेको छ ।

muktinath

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले आकर्षक बोनस प्रस्ताव गरेको हो ।

प्रकाशित मितिः२०७४ कार्तिक १३

वि.सं.२०७४ कात्तिक १३ सोमवार १२:०६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...