back
NMB ad

कृषिले बदलेको जीवन :  दैनिक १ लाख आम्दानी !

Kumari bank ad

बाँके । कुनै समयमा १ लाख ५ हजार ऋण तिर्न नसक्ने अवस्थामा पुगेका बाँके सीतापुर ३ ‘के’ गाउँका ३८ वर्षीय लालबहादुर सुनार पाँच वर्षमै करोडपति बन्दै छन् । उनी सामान्य खेती किसानी अर्थात् च्याउ खेतीबाट करोडपति बनेका हुन् ।

उनले अहिले बाह्रै महिना च्याउ खेती गरिरहेका छन् । दुई वर्ष विदेशी माटोमा पसिना बगाएर आएका उनले ६० हजार लगानीबाट च्याउ खेती सुरुवात गरेका हुन् । उनी अहिले दैनिक १ लाख रुपैयाँको च्याउ बेच्दै आएका छन् ।

व्यावसायिक च्याउ खेती फस्टाएपछि उनी पश्चिमकै ठूला च्याउ उत्पादक बनेका हुन् । गत वर्ष उनले दैनिक ३ क्विन्टलसम्म च्याउ बेचे । यो वर्ष दैनिक ५ क्विन्टल बिक्री गर्ने लक्ष्य लिएर च्याउ लगाउँदै छन् । वर्षे र हिउँदे च्याउले बजार पाएपछि आउँदो वर्ष उनको आम्दानी १ करोड नाघ्ने भएकोछ भने योसँगै उनी करोडपति बन्दैछन् ।

३० असार २०७३, ९।००, कान्तिपुर

वि.सं.२०७३ असार ३० बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...