back
NMB ad

अमेरिकी पदयात्रीको मृत्यु

Kumari bank ad

मुस्ताङ । अमेरिकी नागरिक ड्रायन चार्ल्स ब्राम्लेटको मृत्यु भएको छ । पदयात्राको क्रममा घनी गाबिसको उपल्लो भेगको लेकमा आइतबार उनको मृत्यु भएको हो ।

५३ बर्षिय ड्रायन चार्ल्स साथमा अन्य तीनजना साथी सँगै थिए । लेक लागेर हो वा चोटपटक लागेर मृत्यु भएको पोष्टमार्टम पछि थाहा हुने प्रहरिले जनाएको छ । मुचुल्काका लागि सदरमुकामबाट घटनास्थल तर्फ प्रहरी टोली गइसकेको छ । शव ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले बिहानै गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

अमेरिकी राजदुताबाससँगको समन्वयमा शव ल्याउन मन्त्रालयबाट हेलिकप्टर झिकाउने काम भएको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए ।

माघ २५, २०७२

वि.सं.२०७२ माघ २५ सोमवार १६:४७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...