back
NMB ad

नागार्जुन नगरपालिकाद्धारा ६४ करोडको बजेट पारित,योजना तथा कार्यक्रम आज पारित हुँदै

Kumari bank ad

काठमाडौ । उपत्यकाको नागार्जुन नगरपालिकाको नगरसभाले असार २५ गते आईतबार ६४ करोडको बजेट पारित गरेको छ । नगरपालिकाले ६४ करोड रुपैंया बराबरको बजेट प्रस्तुत गरी पारित गरेको हो । नेपाल सरकारको ३३ करोड,आन्तरिक ऋणबाट १५ करोड, आन्तरिक स्रोत एवं राजश्वबाट १३ करोड र उपभोक्ताको सहभागीताबाट ३ करोड सहित ६४ करोड रुपैंया बराबरको आय व्याय प्रस्तुत गरिएको हो ।

नगरपालिकाले प्रत्येक वडाका लागि १ करोड ५० लाखको सिलिङ राखेर बजेट पास गरेको छ । नगस्तरीय योजना तथा कार्यक्रमहरुको बारेमा केहि असहमति र थप छलफल आवश्यक भएकाले आईतबार उक्त कार्यलाई स्थगित गरी आज ब्यापक छलफल भईरहेको छ । आजै नगरस्तरीय योजना तथा कार्यक्रमहरु पास हुने बताईएको छ ।

वि.सं.२०७४ असार २६ सोमवार १४:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...