back
NMB ad

बैंकको ४५% बोनसपछि कायम चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद भर्ने अवसर क–कसलाई ? जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । नागबेली लघुवित्त विकास बैंकले ४५.६० प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । नागबेलीले बोनसपछि कायम हुने पुँजीमा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अब हुने आठौं वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।

कम्पनीले सातौं वार्षिक साधारण सभाबाटै हकप्रद जारी गर्ने निर्णय गरेको थियो । तर गत वर्ष विविध कारणले हकप्रद जारी गर्न नसकेपछि अब ४५.६० प्रतिशत बोनसपछि कायम हुने पुँजीमा जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

nagbeli bonus and right

प्रकाशित मितिः २०७४ कार्तिक २३

वि.सं.२०७४ कात्तिक २३ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...