Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017

बैंकको ४५% बोनसपछि कायम चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद भर्ने अवसर क–कसलाई ? जान्नुहोस् !

November 9, 2017

share transction

काठमाडौ । नागबेली लघुवित्त विकास बैंकले ४५.६० प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । नागबेलीले बोनसपछि कायम हुने पुँजीमा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अब हुने आठौं वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।

कम्पनीले सातौं वार्षिक साधारण सभाबाटै हकप्रद जारी गर्ने निर्णय गरेको थियो । तर गत वर्ष विविध कारणले हकप्रद जारी गर्न नसकेपछि अब ४५.६० प्रतिशत बोनसपछि कायम हुने पुँजीमा जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

nagbeli bonus and right

प्रकाशित मितिः २०७४ कार्तिक २३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु