back
NMB ad

वायु प्रदुषण कम गर्न डिजेल गाडीलाई अस्थायी प्रतिबन्ध

Kumari bank ad

केही वर्ष पहिले डिजेल गाडी किन्न अनुमति पाएपछि डिजेल गाडी चढ्दै आएका गाडी धनीलाई क्रोधित तुल्याँदै नर्वे सरकारले राजधानी ओस्लोमा निजी कार सञ्चालनमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सरकारको निर्णय अनुसार मङ्गलबारदेखि बिहीबारसम्म लागू हुने गरी ओस्लो महानगरपालिका भित्रका सडकमा डिजेल गाडी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । सो निर्णय राष्ट्रिय राजमार्ग तथा नर्वेली राजधानी पास भएर बाहिर जाने सडकमा भने लागू हुने छैन ।

नर्वेले यससँगै बिहीबारसम्ममा वातावरणीय अवस्थामा सुरधार पाउने अपेक्षा गरेको बताइएको छ । सरकारले लगाएको प्रतिबन्धको बर्खिलाप गरी गाडी चलाएको पाइएमा प्रतिव्यक्ति १७६ अमेरिकी डलर आर्थात् एक हजार ५०० क्रोनर जरिवाना हुने जनाएको छ । रासस÷एएफपी

प्रकाशित मितिः २०७३ माघ ४

वि.सं.२०७३ माघ ४ मंगलवार १४:३२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...