back
NMB ad

नरेन्द्रदेव भट्टको नेतृत्वमा हिमालय उद्धार संघ

Kumari bank ad

काठमाडौ। हिमाली क्षेत्रमा उद्धार र विभिन्न सामाजिक गतिविधि गर्दै आएको संस्था हिमालय उद्धार संघमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्विरोध निर्वाचित भएका छन् ।

 उपाध्यक्षमा वसन्त बहादुर हमाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धि  हरि धरेललाई तीन मतको अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

यस्तै महासचिवमा पृथ्वी श्रेष्ठ, कोषाध्यक्षमा श्रीराम खत्री निर्वाचित भएका छन् । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा सदस्यहरु बिक्रम न्यौपाने, थुक्तेत शेर्पा, डम्बर पराजुली, परशुराम कार्की र जगतमान लामा निर्वाचित भएका छन् । सहयोगी सदस्यहरुको तर्फबाट गणेश न्यौपाने र सिताराम सापकोटालाई समेत कार्यसमिति सदस्यमा मनोनित गरिएको छ ।

संघको पदभार हस्तान्तरण कार्यक्रम आगामी मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरि हुँदैछ ।

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार ४ आइतवार १७:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...