back
NMB ad

वेटर थिए बाहुबली का बिज्जलदेव !

Kumari bank ad

बाहुबली द कन्क्लूजनले वर्ल्डवाइल्ड अहिलेसम्म करीब १७ सय करोडको कारोबार गरिसकेको छ । फिल्म चीनमा सेप्टेम्बरमा रिलिज हुँदैछ ।  फिल्ममा बिज्जलदेव उर्फ भल्लालदेवका पिताको भूमिका निर्वाह गरेका नस्सर साउथका चर्चित कलाकार, सिंगर र डाइरेक्टर हुन् । नस्सरले साउथसँगै केही बलीउड फिल्ममा पनि काम गरेका छन् । तर, उनको लाइफमा एक समय यस्तो थियो कि उनले होटलमा वेटरको काम गर्नु परेको थियो ।

चेम्गलपट्टु, तमिलनाडुमा ५ मार्च, १९५८ मा जमिएका नस्सरले आफ्नो स्कूलको पढाई सकाएपछि बाँकी अध्ययन गर्न मद्रास गएका थिए । मद्रास क्रिश्चियन कलेजबाट इन्टरमीडिएट गरेपछि उनले आफ्नो करिअरको सुरुआत एयरफोर्सबाट सुरु गरे । तर, उनले यो काम धेरै वर्ष गरेनन् ।  सुरुदेखि नै अभिनय फिल्डमा जान चाहन्थे थिए उनी । उनले साउथ इन्डियन फिल्म चेम्बर अफ कमर्स फिल्म इन्स्टीट्यूट र पछि तमिलनाडु इन्स्टीट्यूट फर फिल्म एन्ड टेलिभिजन टेक्नोलोजी ज्वाइन गरे । त्यहाँ उनले गोल्ड मेडल पाए ।

नस्सरले कमिलासँग विवाह गरे । उनका तीन छोरा छन् । नस्सरले अहिलेसम्म २ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले उन्नल मुदियम थाम्बी वाथियार वीट्टू पिल्लई राजा कैया, वाचा, सेवागन, पवित्रा,नरसिम्हा,थेनावा,थिरुथम,थलैवा सहित धेरै सुपरहिट फिल्ममा काम गरेका छन् । फिल्मिखबरबाट

प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार १३:४२ मा प्रकाशित

You can share this post!

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...