back
NMB ad

नेशनल हाइड्रो पावर अनिश्चितकालका लागि बन्द !

Kumari bank ad

काठमाण्डौं । नेशनल हाइड्रोपावरका कामदारले खाइपाइआएको भत्ता कटौती गरेको भन्दै अनामनगरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा ताला लगाएर अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेका छन् ।

कम्पनीले आफूखुसि विनियमावली संसोधन गरेरे खाइपाइआएको भत्ता कटैती गरेको आरोप कामदारहरुले लगाएका छन् । यो कम्पनीले इन्द्रावती तेस्रो आयोजनाबाट सात मेगावाट विद्युत उत्पादन गर्दै आएको छ।

न्युनतम तलबको ६० प्रतिशत भत्ता दिइएकोमा अहिले कटौति गरेर ३० प्रतिशत मात्र दिइने भएकोले आफूहरुले तालाबन्दी गरेको कामदारहरुले बताए । उनीहरुले कम्पनीले बेलैमा माग सम्बोधन नगरे प्लान्ट नै बन्द गर्ने चेतावनी दिएका छन् ।
२४ जेठ २०७३, १२।३०

वि.सं.२०७३ जेठ २४ सोमवार १३:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...