back
NMB ad

माइक्रोफाइनान्सको सेयर नपरेको पैसा आज फिर्ता हुँदै, पैसा पाउन लाइन बस्नुपर्ने !

Kumari bank ad

काठमाण्डौं । गत शनिबार बाँडफाँड भएको नेशनल माइक्रोफाइनान्सको साधारण सेयरमा नपरेको  पैसा ८ बैंक तथा वित्तीय संस्थामा खाता हुनेले मात्र खातामा नै पैसा फिर्ता पाउने भएका छन् ।

अरु बैंक तथा वित्तीय संस्थाको खाता विबरण उपलब्ध गराएका लगानीकर्ताले भने सेयर नपरेको पैसा फिर्ता लिनका लागि आवेदन बुझाएको स्थानमा नै लाइन लाग्नु पर्ने भएको छ ।

आज बिहीबारदेखि सेयर नपरेको पैसा फिर्ता गर्ने क्रममा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, एपेक्स डेभलपमेण्ट बैंक, एस डेभलपमेण्ट बैंक, आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिंग एण्ड फाइनान्स, गुडबिल फाइनान्समा खाता भएका लगानीकर्ताको बैंक खातामा मात्र सेयर नपरेको पैसा पठाउने तयारी पुरा गरेको छ

राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नगद लाभांस तथा सेयर निष्काशनमा सेयर नपरेको पैसा फिर्ता गर्दा सिधै बैंक खातामा जम्मा गर्न मर्चेण्ट बैंक तथा सेयर निष्काशन गर्ने कम्पनीहरुलाई निर्देशन दिएको भए पनि त्यस्तो हुन नसकेको हो ।

१३ असोज २०७३, १२।००

वि.सं.२०७३ असोज १३ बिहीवार १२:२२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...